बेनी–जोमसोम सडकबाट एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता ( दुर्घटनास्थलको भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ४ गते ।   बेनी – जोमसोम सडक खण्डको बैसरी नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालक वेपत्ता हुनुभएको छ । आइतबार दिउसो मुस्ताङको थासाङ गाउँपालिकाबाट सुत्केरी लिन पोखरा हिडेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो । कालिगण्डकीमा नदीमा एम्बुलेन्स देखिएको … Continue reading बेनी–जोमसोम सडकबाट एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता ( दुर्घटनास्थलको भिडियो सहित)